शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

राष्ट्रिय प्रजातन्त्र पार्टीको स्याङ्जा काठमाडौं सम्पर्क समितिको प्रथम भेला सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २७ गते, बुधबार ०६:३९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्याङ्जा काठमाडौं सम्पर्क समाजको प्रथम भेला पार्टी कार्यलय धुम्बाराहीमा सम्पन्न गरेको छ ।

तुलसिङ ठकुरीको अध्यक्षयतामा भएको प्रथम भेलामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन,उपाध्यक्ष हेमजङ्ग गुरुङ, गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ,महामन्त्री डा.धवल शमशेर राणा कोषाध्यक्ष निलकण्ठ काफ्ले कार्यसम्पादन समिति सदस्य तोरण बहादुर गुरुङ केन्द्रीय सदस्य उदय पोख्रेल, हिक्मत कार्की ,लालगोपाल अर्याल लगायतको उपस्थिति रहेको थियो ‌।

कार्यक्रममा सञ्चालन केन्द्रीय सदस्य देव कुमारी पराजुलीले गर्नु भएको थियो । उक्त भेलाले स्याङ्जा फेदिखोला गाउँपालिका स्थाइ घर भइ हाल काठमाडौं बसोबास गर्ने बिनोद गुरुङको अध्यक्षतमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु