तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अथर्व बिजनेस कलेज : नेतृत्व, उद्यमशीलता र नवीनता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ३० गते, शनिबार १३:२०

– राजिव खड्का

काठमाडौं । ज्ञान, सृजनशीलता र अनुशासनमा समर्पित एक शैक्षिक संस्था हो अथर्व बिजनेस कलेज । जहाँ पोखरा विश्वविद्यालय अन्तर्गतका बिबिए (BBA), बिएच्एम (BHM) र बिएचसिएम् (BHCM) पढाइ हुने गर्दछ । एक दशकदेखि उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्न सफल यस कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु मध्य शैक्षिक गुणस्तर तथा भर्नाको आधारमा पनि एक उत्कृष्ट कलेज हो ।

‘नेतृत्व, उद्यमशीलता र नवीनता’ जीवनोद्देश्य सहितको यस कलेजमा स्नातक तहमा भर्ना हुनका निमित्त सिम्याट (CMAT) को कुनै आवश्यकता पर्दैन । तसर्थ कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुको लागि धमाधम भर्ना कार्यक्रम चलिरहेको छ ।

संस्कारसहितको शिक्षा प्रदान गर्दै आइरहेको यस अथर्व कलेज +२ मा व्यवस्थापन संकायका विषय लिएर पढेकाको मात्रै नभई विज्ञान, मानविकी, कानुन, आदि संकायका विषय लिएका विद्यार्थीहरुको पनि एक शैक्षिक गन्तव्य हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु