शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

नेपाल छाला जुत्ता उत्पादक संघको १३ वार्षिक साधारणसभा भव्यरुपमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १ गते, सोमबार १६:४५

काठमाडौं। नेपाल छाला जुत्ता उत्पादक संघको १३ वार्षिक साधारणसभा आइतबार होटल एल्लोपगोडामा सम्पन्न भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्ष हरीराम बोगटीकोअध्यक्षतामा भएको साधारणसभाको प्रमुख अथिति बागमती प्रदेश पर्यटन संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनको रहेकोथियो । सभालाई सम्बोधन गर्दै मन्त्री महर्जनले पुख्र्यौली छाला उद्योग व्यवसायलाईराज्यले विशेष रुपमा हेर्नु पर्ने बताएका छन् । नेपाल छाला जुत्ता संघले आफ्नो उद्योगव्यवसायलाई संरक्षण गरी व्यवसायमा विस्तार गर्न राज्यालाई दबाब दिइरहनु पर्ने मन्त्रीमहर्जनले बताए । त्यसैगरी नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरीराम बोगटीले नेपाली छाला जुत्ता बलियोर आकर्षक डिजाइन भएको बताए । पुख्र्यौली छाला जुत्ताको व्यवासयी उत्पादन गर्न तालिम रबजारीकरणमा राज्यले जोड दिनु पर्ने संघकाअध्यक्ष हरीराम बोगटीले सुनाए ।
सभामा संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । साधारणसभाकोविशेष अथिति नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहको रहेको थियो । सभामा घरेलु तथा साना उद्योग विभागका प्रमुख मेघनाथ रिजाल, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दरपुकुटी, नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य सन्तोषपाण्डे, नेपाल छाला जुत्ता उत्पादक संका पूर्व अध्यक्ष एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रामहरी तलाङ्गे लगायतकोउपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु