काठमाडौ । नेपाली खानपानलाई बजारीकरण सत्कार पेसामा अबद्ध सत्कार पेसाकर्मीहरूको प्रोत्साहन गर्ने उदेश्यले चौरासी व्यञ्जन अवार्ड २०२३ तथा सम्मान’ सिजन–२ को –Best L&D Manager of the Year 2023 सहभागी जनाएका गणेश श्रेष्ठले आफुलाई भोट गरिदिन सबै सबैमा अनुरोध गरेका छ ।
काठमाडौंको शिवपुरी डाँडागाउँ स्थित ‘ग्रिन भ्याली रिसोर्टका महा-प्रबन्धक हस्पिलिटी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवा गणेश श्रेष्ठले आफूलाई जिताउन धेरै भन्दा धेरै भोट गरिदिन अनुरोध गरेका छन् ।
कसरी गर्ने भोट ?
– Play store वा app store मा गइ event1 app download गर्नुहोस् ।
– Best L&D Manager of the Year 2023option छान्नुहोस् ।
– Contestants मा गई Ganesh Shrestha मा vote मा क्लिक गर्नुहोस ।
-Payment method छान्नुहोस् : Khalti – Connect IPS भोट संख्या निर्धारण गर्नुहोस् । आफ्नो नाम टाइप गर्नुहोस् ।
– Khalti / Connect IPSको log in kholi details भर्नुहोस र मोबाइलमा आएको OTP कोड टाइप गरी Verify गर्नुहोस् ।