पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

टानको कानुनी सल्लाहाकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ७ गते, आईतवार १८:३७

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त भएका छन् ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान० कोे कार्यसमितिको पूर्ण बैठक बाट घिमिरे लाई कानुनी सल्लाहकार नियुक्त गर्ने निर्णय भए अनुरुप आईतवार टानको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा टानका अध्यक्ष निलहरि बास्तोला , प्रथम उपाध्यक्ष प्रदिप पण्डित , महासचिव बिनोद सापकोटा र टान का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाई सहितको उपस्थितिमा उनलाई नियुक्ति पत्र प्रदान गरिएको जानकारी टानका महासचिव बिनोद सापकोटा ले जानकारी दिए । वरिष्ठ अधिवक्ता घिमिरे विगत २०७८ चैत देखि नेपाल बार एशोसिएशनका अध्यक्ष छन् ।

सापकोटाका अनुसार घिमिरेलाई एक वर्ष कार्यकालको लागि कानुनी सल्लाहकारको रुपमा टानमा नियुक्त गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु