दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पर्यटनविद् एवम् व्यवसायी श्रेष्ठको जिवनी र अन्तर्वाता (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १२ गते, शुक्रबार २०:०९

काठमाडौं । पर्यटनविद् एवम् व्यवसायी अजय कुमार श्रेष्ठले हिमाल मात्रै नभई मानिस र संस्कृति केन्द्रित ट्रेकिङको अवधारणालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । २०२३ सेप्टेम्बर २७ गते परेको अन्तरराष्ट्रिय पर्यटन दिवसको अवसरमा एनटिभि न्युज सचेतना कार्यक्रममा अन्तर्वाता दिने क्रममा उहाँले उक्त धारणा राख्नुभएको हो ।

नेपालको पर्यटन विकासका विविध आयाम बारे चर्चा परिचर्चा गर्ने क्रममा कार्यक्रम संचालक सरोज ओझाले राख्नुभएको प्रश्नको जवाफमा दिने क्रममा उहाँले नेपालको समग्र पर्यटन उद्योगको अवस्था, प्रमुख चुनौती एवम् संभावना, मौजुद ऐन् कानुन तथा नीतिगत व्यवस्था, तालुकात मन्त्रालय र पर्यटन बोर्डको भूमिका, व्यवसायी श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि अघि सार्नुभएको अवधारणा र सोको व्यवसायिक रुपमा कार्यान्वयन आदी जस्ता बिषयवस्तु माथि केन्द्रित रहेको थियो ।

कार्यक्रममा अतिथि श्रेष्ठसँग गरिएको करिब २२ मिनेट संवादसहित करिब २ मिनेटको परिचयात्मक भिडियो समेत प्रस्तुत गरिएको छ ।

पुरा अन्तर्वाता हेर्न तलको लिङकमा क्लिक गर्नुहोला :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु