आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

माओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १३ गते, शनिबार २०:५६

गोरखा । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज नेकपा माओवादी केन्द्रले नेकपा माओवादी केन्द्रको रिटर्नी सेन्टर संगठन अन्तर्गत बारपाक सुलिकोट गाउपालिका स्तरीय संगठन गठन गरेको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउपालीका पार्टी अध्यक्ष नरबहादुर गुरुङ उपस्थितमा भएको उक्त कार्यक्रममाझ वैदेसिक रोजगारबाट स्वदेश फर्कीनु भएका युवालाई समेटेर संगठन गठन गरिएको हो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष बिष्णु भट्टलेगाउँपालिका भित्र र जिल्ला र देशमा व्यवसाय गर्न राज्यबाट बजेट तथा योजना ल्याएर सबैलाई रोजगार र व्यवसायमा जोड्ने बताउनुभयो ।

रिटर्नी सेन्टर नेपालको गोरखा बारपाक सुलिकोट गाउँपालिका स्तरीय भेला गर्न तोपमान गुरुङको संयोजकत्वमा १५ सदस्यीय प्रथम भेला आयोजक समिति गठन गरिएको छ । केहिदीन भित्र सबैलाई समेटेर सम्मेलन गरिने गाउँपालीका पार्टी अध्यक्ष नरबहादुर गुरुङले बताउनुभएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु