गोबिन्द राज ओझा
मैले तिमीसँग किन तुलना गरुँ?
तिमी साह्रै दयालु छौ भन म कहाँ पर्खन सुरु गरूँ ?
हावा चलिरहन्छ, मनले फड्को मारिरहन्छ
यो समयमा रमाइलो हुनुपर्छ
कहिले काहिँ कतै हेर्नु पर्छ कि पर्दैन
मलाई लाग्छ कि मेरो मन सफा छ
हावा चलिरहन्छ, मनले फड्को मारिरहन्छ
मैले त्यो निष्पक्ष शब्द सुन्नै पर्छ
संयोग मात्रै भए पनि भेटघाट हुनैपर्छ
यहाँ धेरै गर्मि छ र हामीले चिसो ठाउँ खोज्नुपर्छ
हावा चलिरहन्छ, मनले फड्को मारिरहन्छ
तिमी सधैं खुसी रहनेछौ, त्यसको छायामा बस्नेछौ
तिमि समयको अनन्त रेखाहरूमा पुग्नेछौ
जब सम्म सास रहन्छ, मन भड्किन्छ
हावा चलिरहन्छ, मनले फड्को मारिरहन्छ
लामो समय सम्म बाँच्नु पर्छ, धेरै चीजहरू देखिन्छ
हावा चलिरहन्छ, मन फड्को मारिरहन्छ