आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

तेश्रो अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी शुभारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १८ गते, बिहीबार २१:०४

ललितपुर। नेपालका ख्यातिप्राप्त कलाकार अजय देशार अध्यक्ष तथा महाप्रवन्धक रहेको योेङ पिकासोको आयोजनामा तेश्रो अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी शुभारम्भ भएको छ। पाटन दरवार स्क्वायरमा कलाकार देशारको आयोजनामा तेश्रो अन्तरराष्ट्रिय चित्र कला प्रदर्शनी शुभारम्भ भएको हो ।

विभिन्न देशका कलाकारहरुका साथमा नेपाली कलाकारहरुको समेत गरेर ३० चित्रहरुको प्रदर्शनी पाटन दरवार संग्रहालयमा विहीवारवाट भैरहेको छ। पाँच दिनसम्म चल्ने चित्रकला प्रदर्शनीमा एकलाखले अवलोकन गर्ने अपेक्षा कलाकार देशारले राखेका छन्। १० देशका कलाकार सम्मिलित ५ दिने अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी शुभारम्भका दिन विहीवार सिद्धहस्त कलाकास अजय देशारको लेखन र पत्रकार बींएम आचार्यको सम्पादनमा द इसेन्स अफ आर्ट नामक पुस्तक विमोचन पनि गरिएको थियो।

पुस्तकको विमोचन पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, श्रीलकांली राजदूत बिएन दिल्मिनी, नाफाका कुलपति नारदमणी हरदमछाली, गोदावरीका मेयर गजेन्द्र महर्जन लगायतले संयुक्त रुपमा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु