सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

गीति कविता -यही कुराले उनलाई सबैभन्दा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २० गते, शनिबार ०५:३५

गोबिन्द राज ओझा

यही कुराले सबैभन्दा बढी मायालु बनाउँछ
तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ
म तिमीलाई माया गर्छु यो कुरा साँचो हो
मैले तिमिलाई भित्री मनबाट माया गरेको हो

लामो समय देखि तिम्रो प्रतीक्षा गरेको छु
मेरो मुटुलाई तिमि तिर सारेको छु
यो तिमी नै हो जसलाई मैले माया गर्छु
तिमिलाई सधैँ भरी मायाले बेरेर राख्नेछु

हेरी रहेको हुन्छु मैले तिमि आउने बाटोमा
कल्पना गर्छु राखेर साँचो शान्त हृदयमा
मैले तिमिलाई भित्री मनबाट माया गर्छु
म मायाले मर्नेछु किनकि म तिमीलाई माया गर्छु,

तिम्रो मुस्कानले सम्मोहन गर्छ
तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ
तिमीलाई नजिक पाउँदा खुसी लाग्यो
म तिमीलाई माया गर्छु, भेट्न मन लाग्यो

यही कुराले सबैभन्दा बढी मायालु बनाउँछ
तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु