सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

सर्जक कस्तुप पन्तको नयाँ गीत ‘कसो गरम म’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २९ गते, सोमबार ०२:२४

काठमाडौं ।गायक तथा सर्जक कस्तुप पन्तले नयाँ गीत ‘कसो गरम म’ ल्याएका छन् । पन्तकै लय तथा शब्द रहेको गीतमा गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् ।गीतको भिडियोमा सर्जका पन्तको अलवा जुना गुरुङ, यशु भट्टराई र अशोक पौडेल लगायतका कलाकारको अभिनय छ । कुमार केसीको निर्देशन रहेको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन्, भने सम्पादन अमृत चापागाईंको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु