‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २९ गते, सोमबार ०२:२९

काठमाडौ ।गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक भएको छ । खिमा नन्द खरेलको शब्द तथा सङ्गीत रहेको गीतमा कान्छाकै एरेन्ज रहेको छ । भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले पाउने दुःख र सङ्घर्ष देखाउन खोजिएको छ ।

भिडियोको पदम सुबेदीको सम्पादन र किरण चौसियारको छायाङ्कन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु