उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

पारा खेलाडीलाई दिलिप स्मृतिको बिदाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ३० गते, मंगलवार ०३:०९

तेक्वान्दोमा सक्रिए दिलिप स्मृति प्रतिष्ठानले चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने पूर्व तेक्वान्दो खेलाडीलाई सोमबार बिदाई गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष एवं तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीले पूर्व तेक्वान्दो खेलाडी साङबु भोटे, सुरज भाट र सीता भण्डारीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । चीनको हाङझावमा अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा साङबु र सुरजले एथलेटिक्समा प्रतिस्पर्धा गर्दै छन् । सीता प्रशिक्षकको भूमिकामा छिन् । उनीहरु आजै राती ११ः०० बजे चीन प्रस्थान गर्दै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु