धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ५ गते, आईतवार ०८:१३

काठमाण्डाै – धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु