अब हाम्रो प्रेम पूर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ८ गते, बुधबार १६:५२

अब हाम्रो प्रेम पूर्ण गर्ने समय हो

तिमी बिना बाँच्न नसकिने भो

मेरो प्रिय, नहिचकिचाउनुहोस्

प्रिय,मनको कुरा भन्न ढिला नगर्नुहोस्

बगैँचाको नजिकै मैले तिमीलाई देखेँ,

मैले तिमिलाई मार्गदर्शन गर्न खोजे

पहिलो मिलनमा लामो समयसम्म बस्नुपर्छ

मलाई विश्वास गर्नुहोस्, मेरो मनमा प्रेम छ

तिम्रो रूपले मलाई मोहित पारेको छ

मैले माया गर्छु, किन गर्छु, मलाई थाहा छ

तिम्रो बारेमा वर्णन गर्न खोजे सकिन्छ

तिम्रो रूपले तिम्रो ख्याति ल्याए छ

सोचेको सबै कुरा मलाई थाहा छ

मेरो मनको प्रिय, मेरो प्रिय तिमि सँग नाता छ

हाम्रो प्रेम पूर्ण गर्ने समय छ

तिमी बिना बाँच्न नसकिने भो

हाम्रो प्रेम पूर्ण गर्ने समय हो

मेरो प्रिय, नहिचकिचाउनुहोस्

प्रिय,मनको कुरा भन्न ढिला नगर्नुहोस्

अब हाम्रो प्रेम पूर्ण गर्ने समय हो

तिमी बिना बाँच्न नसकिने भो

गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु