नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयीमिसन–२०२६ खेलकुद अभियान हो’’– घिसिङ

“रोटरी क्लब अफ कपन ८ औं वर्षमा प्रवेश”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ९ गते, बिहीबार १६:२६

काठमाडौं । रोटरी क्लब अफ कपनले आफ्नो ८ औं चार्टर डे रोटरी क्लब अफ पशुपतिका अध्यक्ष सुर्य बाहादुर अधिकारी र चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठको विशेष उपस्थिति एवं क्लबका पास्ट प्रेसिडेन्ट मनोज कुमार घिमिरेको स्वागत मन्तव्य सहित आफ्नो ८ औं स्थपना दिवस सम्पन्न गरेको छ ।

क्लबको कार्यक्रम क्लबका प्रेसिडेन्ट शुचिता काफ्लेको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष कृष्णादेवि मुनिकार, पूर्व अध्यक्षहरु डा.तेज बहादुर रोक्का, शिवहरि खनाल, राजु लामा र मनोज कुमार घिमिरेको उपस्तिथि रहेको थियो ।

सोहि दिन क्लबका पूर्व अध्यक्ष मनोज कुमार घिमिरेको जन्म दिन पर्ने भएकोले पूर्व अध्यक्ष घिमिरेको जन्म दिन पनि भब्यताका साथ मनाइयो । कार्यक्रममा क्लबका पदाधिकारी एवं सदस्यहरुको विशेष उपस्तिथि रहेको थियो । कार्यक्रमको अन्त्यमा केक काटि फेलोसिप सहित अन्त्य गरिएको थियो । कार्यक्रमको संचालन क्लबका सचीव प्रल्हाद दाहालले संचालन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु