काठमाडौ ।लाखमान योन्जन तामाङ निर्देशित फिल्म ‘चारदाम’ निर्माण युनिटले फिल्मको ४ पोस्टर सार्वजनिक गर्दै मङ्सिर रिलिजको घोषणा गरेको छ । फिल्म तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेसभुसा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएको हो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको फिल्म कोशी भिजनको ब्यानरमा निर्माण भएको हो ।
सार्वजनिक ४ पोस्टर फिल्म विषयवस्तु झल्काउने र कलाकारले भरिएका छन् । फिल्म तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेसभुसा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएको हो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको फिल्म कोशी भिजनको ब्यानरमा निर्माण भएको हो ।