चलचित्र ‘जम्प’ मंसिर २९ बाट प्रदर्शनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १४ गते, मंगलवार १६:३०

काठमाडौं ।चलचित्र ‘जम्प’ मंसिर २९ बाट प्रदर्शनमा आउने भएको छ । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा रहेको फिल्म साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको छ ।

फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, विनीता थापामगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कडेलको मुख्य भूमिका छ । फिल्मको कार्यकारी निर्माता इशा खड्का हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु