गायिका प्रीति रिमालको स्वर रहेको गीत ‘आँगनै भरी फुल्यो मखमली’ सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १४ गते, मंगलवार १६:४३

काठमाडौ ।गायिका प्रीति रिमालको स्वर रहेको गीत ‘आँगनै भरी फुल्यो मखमली’ सार्बजनिक भएको छ । सुजन बाबु गुरुङको शब्द तथा संगीत रहेको गीतमा जीवन बडुको संगीत संयोजन छ ।

गीतको भिडियोमा पनि गायिका रिमालले नै अभिनय गरेकी छन् । रिमाललाई अभिनयमा मोडल सरोज माझीले साथ दिएका छन् । सुजन बाबु गुरुङको निर्देशन रहेको भिडियोमा तिहारको समयमा दिदीबहिनीमा दाजुभाई हुँदा र नहुँदा हुने गतिबिधि र मनोभाव देखाउन खोजिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु