तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

म आउँदा उनले मलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १५ गते, बुधबार ६:४६

म आउँदा उनले मलाई स्वागत गरिन
जब उनिले पहिलो पटक म सँग भेट गरिन
उनलाई सधैँ चिनेको जस्तो लाग्यो
अहिले के सोचेको होलिन् भन्ने मनमा लाग्यो

मैले उनलाई वास्तविक चिन्न पाएको छु
उनिलाई भेटेर मेलै जीवनमा केही गर्छु
सधैँ हाँसेर बोल्ने बानी उनको साह्रै मन पर्‍यो
सधैँ उनको मुस्कानमा भुलेर बस्नु पर्‍यो

उनको लागि निस्केका मेरा मनका भावनाहरू
अब आउँदै छन् सँगै यात्राका दिनहरू
म सधैँ सोच्छु र सम्झनामा राख्छु
वास्तवमा म उनलाई साँच्चै माया गर्छु

अगाडि के छ त्यो समयले देखाउनेछ
मलाई लाग्छ मैले केही समय कुर्नुपर्नेछ
हामी सधैँ सँगै भए जीवनमा रमाइलो हुन्छ
मलाई लाग्छ मैले केही समय कुर्नुपर्नेछ

म आउँदा उनले मलाई स्वागत गरिन
जब उनिले पहिलो पटक म सँग भेट गरिन

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु