नक्कली मोरी’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १७ गते, शुक्रबार १६:५९

काठमाडौं ।युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर गीतमा छ ।

ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा दिल ब्लोन र उषा उप्रेतीको अभिनय छ । भिडियोमा एक युवकले युवती फकाउन गरेको सङ्घर्ष देखाएको छ ।

याकुव तामाङको एरेन्ज रहेको गीतको भिडियोमा छायाङ्कन उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु