जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २० गते, सोमबार १७:१५

काठमाडौँ – जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपराह्न ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । थप विवरण आउन बाँकी।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु