आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

गायिका मेनुका पौडेलको चर्चा यतिबेला चुलिँदो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २० गते, सोमबार १७:३९

काठमाडौं ।इन्डियन आइडलमा प्रतियोगीको रूपमा दमदार प्रस्तुति दिँदै आएकी नेपाली गायिका मेनुका पौडेलको चर्चा यतिबेला चुलिँदो छ । उनले सबैको मन जित्न सफल भएकी छन् । गत शनिवार बेलुका उनले दिएको प्रस्तुतिको बलिउड निर्देशक महेश भट्टले पनि प्रशंसा गरेका छन् । उक्त प्रस्तुतिमा उनले भट्टकै निर्देशन रहेको हिट फिल्म ‘जख्म’ को गीत ‘गली मे आज चाँद निस्का’ गाएकी थिइन् । जसलाई सबैले तारिफ गरेका थिए ।

मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरू श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । प्रस्तुति सकिएपछि उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिएका थिए । मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरू श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । प्रस्तुति सकिएपछि उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिएका थिए ।

त्यसपछि प्रशंसा गर्दै भने, ‘मलाई आज यकिन भएको छ । एउटा आँखा हृदयभित्र पनि हुन्छ । जसबाट तपाईँले संसारलाई देख्नुहुन्छ । छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन ।’पौडेलको गायनको प्रतियोगितामा जर्जका अलवा सामाजिक सञ्जालमा पनि हुने गरेको छ ।
पौडेलको अहिले प्रतियोगितामा अन्तिम १५ को प्रतिस्पर्धा चलिरहेको छ । प्रतियोगिताको सुरुमै गोल्डेन माइक जितेर उनले चौतर्फी पाएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु