आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

शर्मिलाको देउसी भैलो गीत “भैलीको गीत सुन न” सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २६ गते, आईतवार १३:५७

काठमाडौ । हिन्दु धर्मालम्बीको दोस्रो महान चाड तिहारको अवसरमा सामाजिक अभियान्ता नव गायिका शर्मिला फूयाँलको नयाँ गीत “भैलीको गीत सुन न” सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा अर्जुनप्रसाद फूयाँलको शब्द शर्मिला फूयाँलको नै संगीत,स्वर रहेको छ ।

पछिल्लो समय गाउँघरमा मात्रै देखिने देउसी भैलो बिस्तारै लोप हुने अवस्थामा पुगेका बेला यस गीतमा भने निकै मौलिकता झल्किएको छ । लोप हुँदै गएको देउसी भैलो गीतको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले यो गीत बजारमा ल्याएको नव गायिका शर्मिला फूयाँल बताउछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु