आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

रोयल इनफिल्डको Hunter Ride the Light 2023Ú आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २६ गते, आईतवार १४:१४

काठमाडौ ।रोयल इनफिल्डको Hunter Ride the Light 2023Ú आयोजना भएको छ ।
निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले दिपावली को अबसर पारेर ‘रोयल इनफिल्ड ‘ Hunter Ride the Light 2023Ú कार्यक्रम आयोजन गरिएको हो । यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए।

यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, promoting systematic ride र हाम्रा परम्परा संस्कृति र चाडहरु संरक्षण एवम् प्रबर्धण गर्नु रहेको छ ।
कार्तिक २५ गते साँझ ५ बजे रोयल इनफिल्डको शोरूम कोटेश्वर बाट सुरु भएको यो राइड कोटेश्वर बानेश्वर भद्रकाली न्युरोड जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपोण्डोल, पुलचोक, झम्सीखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नन्खु, सानेपा, बल्खु, चोभार, टौदह, बोसन डाडा, सम्मको रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु