दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रचना रिमालको स्वर रहेको ‘थोपा’ बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर ६ गते, बुधबार १६:५८

काठमाडौं । चर्चित गायिका रचना रिमालको स्वर रहेको ‘थोपा’ बोलको गीत सार्वजनिक भएको छ । नवीन श्रेष्ठको शब्द, नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज छ ।

गीतको भिडियोमा आर.के परियार, अनुजा सिंह र मिसेल घिमिरेको अभिनय छ । प्रेमीले धोका दिएपछि एक्लिएकी प्रेमीकाको विरहको कथा बुनिएको भिडियो गौरव गिरीले निर्देशन गरेका हुन् ।सुदूरपश्चिमको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोमा सन्तोष तामाङको छायाङ्कन, भद्रजंग कुँवरको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु