तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सेबलाई सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १० गते, आईतवार ५:२४

काठमाडौं ।सेबले नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेको छ ।
सेबले जेनिथलाई ४१–३६ ले पराजित ग¥यो । सेबका धीरज जोराले १५ अंक जोडे । सोही स्पर्धामा सेन्ट्रल स्टेटले स्किब्सलाई २६–२०, ओएसिसले ज्ञान सागरलाई ४१–६ र न्यु भिजनले विस्डमलाई १४–८ ले हराए । सेन्ट्रलका अग्रिम गुप्ताले २१, ओएसिसका प्रेमले ८ र न्यु भिजनका आयुश सापकोटाले १० अंक जोडे ।
सिनियर गल्र्समा रिब्सले साइ निलायमलाई १८–८, द एक्सेल्सियर स्कुलले एलआरआईलाई १४–७ र आयोजक रेडियन्ट पब्लिकले जेसेसलाई २७–९ ले पाखा लगाए । रिब्ककी खुशी अधिकारीले ७, एक्सेल्सियरकी अकिना घिमिरेले १० र रेडियन्टकी दिब्यान्शा कार्कीले १९ स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु