अष्ट्रेलियामा हस्पिटालिटी क्षेत्रमा रोजगार दिलाउने पोर्टल : job4.online

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १० गते, आईतवार २०:५२

काठमाडौं । अष्ट्रेलियामा विशेष गरी हस्पिटालिटी क्षेत्रमा रोजगार दिलाउने उदेश्यले https://job4.online/ पोर्टलको सुरुवात गरेको छ ।

जब फो अनलाइन कम्पनीले सुरुवात गरेको पोर्टल https://job4.online/ बाट अतिथि सत्कार गर्नेदेखि अनेक व्यञ्जन बनाउनेसम्मका जनशक्ति यस क्षेत्रमा माग हुन्छ । जस्तै कुक, वेटर, बार टेण्डर, हाउसकिपर देखि इभेन्ट प्लानर, एक्जुकेटिभ सेप,म्यानेजर लगाएतको लागि अष्ट्रेलियामा नयाँ प्लेटफर्म करियर’ पाउन सकिन्छ ।

बिश्व जुनसुकै ठाउँबाट अष्ट्रेलियामा जागिरको खोजीमा रहेकाले https://job4.online/ गइ व्यक्तिगत खाता खोलेर आफूलाई उपयुक्त हुने रोजगार छनोट गरी अप्लाई गर्न सक्ने छन् । भने आफ्नो रिजुम वेबसाइटमा पब्लिस गर्न सकिने छ ।

त्यस्तै मन परेको कम्पनीलाई फ्लो गरी नयाँ भ्याकेन्सीको बारेमा जानकारी लिन सकिनुका साथै आधुनिक शैलीको बायोडेटा डाउनलोड गर्न समेत सकिने छ ।

हस्पिटालिटी क्षेत्रमा भएका व्यक्तिका लागि सजिलो गरी काम खोज्न र कार्य क्षमता प्रदान गर्न यो पोर्टल विकास गरिएको कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु