काठमाडौ ।गायक तथा मोडल मुन थकालीको ‘कदम कदम’ बोलको नयाँ गित सार्वजनिक भएको छ । उनको आफ्नै अफिसियल युटुब च्यानल मुन थकालीमार्फत उक्त गित सार्वजनिक गरिएको हो ।
गितमा मुन थकालीको र जिना गुरुङको स्वर सुन्न सकिन्छ भने शब्द,संगित मुन थकालीको साथमा कृश क्षेत्रीको रहेको छ ।
उक्त गितमा मुन थकाली,रिया लामा,पासाङ शेर्पा,सन्जिव थापा र आर्दश भट्टचनको अभिनय रहेको छ भने नितेश लामाको निर्देशन,छाँयाकन र सम्पादन रहेको छ ।