एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

चलचित्र ‘रंगेली’को नयाँ क्यारेक्टर ‘भगवान् दादा’को पोस्टर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १४ गते, बिहीबार ०६:०३

काठमाडौं ।नेपाली चलचित्र ‘रंगेली’को नयाँ क्यारेक्टर ‘भगवान् दादा’को पोस्टर सार्वजनिक गरिएको छ। अभिनेता अर्पण थापा ‘रंगेली’ मा ‘भगवान् दादा’को रूपमा देखिएका छन् ।

यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्रअनुसारका पोस्टर सार्वजनिक गरिएको थियो। ‘रंगेली’मा अर्पण, दयाहाङ र मिरुनाको साथमा प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहेको छ। चलचित्र आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदैछ।

चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु