कुमार कट्टेल ‘जिग्री’ काे ‘भगवान् कसम’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १७ गते, आईतवार ०६:१८

काठमाडौं । कलाकार कुमार कट्टेल ‘जिग्री’ र गायिका अनु चौधरीको स्वर रहेको गीत ‘भगवान् कसम’ सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।

गीतको भिडियोमा कलाकार सितारमा कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अभिनय छ । भिडियोका निर्देशन दीपक आचार्य ‘काकु’ले गरेका हुन् । भिडियो जनकपुर आसपासका स्थानमा छायाङ्कन गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु