सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

परेलीमा लुकाई राखन’ नयाँ गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर १९ गते, मंगलवार ०४:३७

काठमाडौं ।गायिका अस्मिता अधिकारी र गायक बुद्ध लामाको स्वर रहेको गीत ‘परेलीमा लुकाई राखन’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द, टिका दाहालको संगीत छ ।गीतको संगीत संयोजन राहुल प्रधानले गरेका हुन् ।अस्ट्रेलियाको विभिन्न रमणीय स्थानमा छायाङ्कन भएको भिडियोमा दीपक परियार र बबिशा पाण्डेको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा सञ्जय सेन्चुरीको छायाङ्कन, सम्पादन र निर्देशन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु