तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रेडियन्ट सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २१ गते, बिहीबार ५:२९

रेडियन्ट पब्लिक २९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
रेडियन्टले एलआरआईलाई १८–७ ले पराजित ग¥यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १६ अंक जोडिन् । सोही स्पर्धामा त्रियोगले ग्रेस एकेडेमीलाई ९–० तथा रातो बंगलाले ज्ञानोदयलाई २३–१३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । त्रियोगकी आस्ना हड्कलाले ४ तथा रातो बंगलाकी अन्शु उरावले १० स्कोर गरे ।
ब्वाइजमा ज्ञानोदयले रेडियन्ट रिडर्सलाई ५६–४० तथा रातो बंगलाले भीएस निकेतनलाई ४४–२२ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए । ज्ञानोदयका दीपेश शाहीले तथा रातो बंगलाका जैविस आचार्यले समान १७–१७ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु