दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्वर्ण पदक विजेता खेलाडी कार्कीलाई सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २२ गते, शुक्रबार ७:०२

काठमाडौँ । मसल मेनिया, एसियन लेभल अन्तररास्ट्रीय बडीबिल्डिंग कम्पिटिसनका स्वर्ण पदक जितेका किशोर कार्कीलाई सम्मान गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बुले कार्कीलाई सम्मान गरे । खरेल अर्गनाइजेसनले रोशनलाई सम्मान गरेको हो ।
खेल र खेलाडीको लागि संधै केही न केही गरि रहने योजना अनुसार खरेल अर्गनाइजेसनले विभिन्न इभेन्टहरु गरि रहने गर्दछ । ‘नेपाली खेलाडीले धेरै नै परिश्रम र मेहनतले गर्दा नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्ने गरेका हुन्’ सज्ञान खरेलले कार्यक्रममा बोल्ने क्रममा बताए ।
प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बुले कार्यक्रममा बोल्दै खेल क्षेत्र र खेलाडीको लागी काम गर्नको लागी मन्त्रालय संधै तत्पर रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु