दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ज्ञानोदय सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २२ गते, शुक्रबार ७:१२

आयोजक ज्ञानोदय २९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुङमतिस्थित घरेलु कोर्टमा ज्ञानोदयले रातो बंगलालाई ४९–३५ ले पराजित ग¥यो । ज्ञानोदयका दीपेश शाहीलाई २२ अंक जोडे ।
ब्वाइजमै ओएसिसले रेडियन्ट रिडर्सलाई ३६–२५, रेडियन्ट पब्लिकले एलआरआईलाई ४०–१५ र पुष्पसदनले त्रियोगलाई ३६–२३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ओएसिसका सविन लामाले १०, रेडियन्ट पब्लिकका रविन्द्र खत्रीले ९ र पुष्पसदनका निकेश जिसीले ७ स्कोर गरे ।
सेमिफाइनलमा रेडियन्टको भेट ओएसिससंग हुनेछ भने ज्ञानोदयले पुष्पसदनको सामना गर्ने छ । गल्र्सको सेमिफाइनल रातो बंगला र बूढानीलकण्ठ तथा रेडियन्ट पब्लिक र त्रियोगबीच हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु