तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हाइल्यान्ड क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २५ गते, सोमबार ६:०९

हाइल्यान्ड १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा हाइल्यान्डले डिफेन्डिङ च्याम्पियन ओरियन्टल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५–४ गोअन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।
मूलपानीमा भइरहेको प्रतियोगितामा ब्रहम्कुञ्ज पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । ब्रम्हकुञ्जले अक्षरालाई ४–१ गोलले हरायो । ब्रम्हकुञ्जका सिद्धार्थ कर्माचार्यले ह्याट्रिक गरे भने शुभम् खड्काले १ गोल थपे ।
करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले एक्लब्य शिक्षा सदनमाथि २–१ को जित दर्ता गर्दै प्रिक्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु