तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गोल्डेनगेटको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २५ गते, सोमबार ६:१२

गोल्डेनगेटले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार जित हात पारेको छ ।
नखिपोट युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा गोल्डेनगेटले ओइभीएस हाउन्ड्सलाई ९४–८८ ले पराजित ग¥यो । गोल्डेनगेटका आशिष सिङडेनले २२ स्कोर गरे ।
पुरुषमै टाइम आउट नेपाल र टाइम्सले पनि सफलता पाए । टाइमआउटले स्नोल्यान्ड स्पोर्ट्सलाई ८२–५७ ले हरायो । टाइम आउटको जितमा जेसाङ सुनुवारले १८ अंक योगदान गरे । मविन्द्र भण्डारीको २३ अंक सहयोगमा टाइम्सले आयोजक नखिपोटलाई ९४–७३ ले पन्छायो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु