हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २५ गते, सोमबार ०७:२६

काठमाडौं, मंसिर २५ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ २८ पैसा र विक्रिदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९६ पैसा र विक्रिदर ९८ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु