दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कर्मचारी ११ विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २६ गते, मंगलवार ६:४३

काठमाडौं, मंसिर २५ गते ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा कर्मचारी ११ सोमबार विजयी भएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गतको जनप्रतिनिधि ११ विरुद्धको मैत्रीपूर्ण खेलमा कर्मचारी टिम ५–३ गोलअन्तराले विजयी भयो हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय रेफ्री तथा राखेपका नायब वरिष्ठ अधिकृत ओमनाथ न्यौपानेलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उप मेयर सुनिता डंगोललगायतको उपस्थिति रहेको थियो । महानगर दिवसको उपलक्ष्यमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु