साइप्रसमा गुरुङ(तमु)समाजको गठन,अध्यक्षमा बाला कासी गुरुङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० मंसिर २८ गते, बिहीबार ०६:५१

मनिशा अर्याल ,साइप्रस

गुरुङहरुको एकता, हकहितका लागि साइप्रसमा बाला कासी गुरुङको अध्यक्षतामा तमु(गुरुङ) समिति गठन भएको छ ।

साइप्रसलाई कर्मथलो गर्दै आउनुभएका समस्त गुरुङ थरका तमु समुदायको विकास र सँस्कृति, भाषा,साहित्यको विकासका लागि ११ डिसेम्बर मा नयाँ कार्यसमिति चयन गरेको हो ।

बाला कासी गुरुङको गठित तदर्थ समितिको उपाध्यक्षमा लक्ष्मी गुरुङ, महासचिवमा आयुश्मा गुरुङ, सचिवमा पुष्पराज गुरुङ, कोषाध्यक्षमा हेमा गुरुङ, सहकोषाध्यक्षमा सुनिता गुरुङ सर्बसमत चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा रितु गुरुङजानुका गुरुङ , सम्झना गुरुङ, सुशीला गुरुङ, अमृता गुरुङ ,गुडिया गुरुङ ,सुस्मिता गुरुङ, संगिता गुरुङ , स्मृति गुरुङ, बिध्या घले आरती गुरुङ, देबेन गुरुङ , दिपेन गुरुङ ,सुस्का गुरुङ, नितु गुरुङ ,सुमिना गुरुङ, शशी गुरुङ ,एन बि गुरुङ ,दिपकगुरुङ,माया गुरुङ निर्वाचित हुनुभएको छ।भने बरिस्ठ सल्लाहकार नैना गुरुङ सल्लाहकार समितिहरु रबिना गुरुङ र मन्जु गुरुङ रहेको छन।
नवगठित सम्पुर्ण पदाधिकारीहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु