दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तराष्ट्रिय पदक विजेता खेलाडीको स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २ गते, सोमबार १९:३१

आज विहान यहि डिसेम्बर ११ देखि १५ तारिखसम्म मलेसियामा सम्पन्न ३४ औ अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा दुई काश्य दुई रजत गरी चार पदक जितेर नेपाली बक्सिङ्ग टोली स्वदेश फर्केका छन् । पदक विजेता टोलीमा ५१ किलो तौल प्रबल उप्रेती र ५७ किलो तौल समुहमा छिरिङ्ग वाङ्दी शेर्पाले रजत पदक जितेका थिए भने ६० किलोमा शुलभ माली र ५४ किलो तौल समुहमा सिंहबीर लिम्बुले काश्य पदक जितेका थिए । साथै टिम व्यवस्थापकमा स्मृति विश्वास र प्रशिक्षक सन्दिप श्रेष्ठ सहभागी थिए ।
उक्त टोलीलाई नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवाले, महासचिव मान बहादुर भण्डारी, कोषाध्यक्ष गौतम सुजखु, केन्द्रिय सदस्य बम बहादुर स्याङतान, भत्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष राम चन्द्र प्रजापति, ३ स्टार बक्सिङ्ग प्रशिक्षक दिपक महजर्न, क्ष्द्यब् इलभ क्तबच च्व् राम चन्द्र थापा मगर लगायतले बक्सिङ्ग खेलाडी हरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु