उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

चैतन्य र काठमाडौं जेभियर्सलाई दोहोरो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ८ गते, आईतवार ०४:५९

काठमाडौं, पुस ७ गते ।
चैतन्यले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ । चैतन्य जुनियर ब्वाइज र सिनियर गल्र्समा विजयी भयो ।
जुनियर ब्वाइजमा चैतन्यले काठमाडौं इङलिस स्कुल (केइएस) लाई ३७–११ ले पराजित ग¥यो । चैतन्यको जितमा एलिस तामाङले २१ अंक योगदान गरे । सिनियर गल्र्समा अदिति चौधरीको ४ अंक सहयोगमा चैतन्यले अल्वर्टलाई ६–२ ले हरायो ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा स्वप्नवाटिकाले डेनेबलाई २१–१९, केइएसले श्रृजनशीललाई १०–५, सनसाइनले श्रृजनशीललाई ३२–८, सनसाइनले भद्रघलेलाई ३६–२२, काठमाडौं जेभियरले चैतन्यलाई २५–८, सूर्योदयले अक्षरलाई १२–७, स्पाङगलले लिभरपुललाई २६–१२, भद्रघलेले केइएसलाई ३२–३, हेम्सले अल्वर्टलाई ३०–२ र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले एसियन पब्लिकलाई १९–७ ले पाखा लगाए ।
जुनियर ब्वाइजमा काठमाडौं जेभियरले एसियन पब्लिकलाई १०–८, हेम्सले अल्वर्टलाई १२–७, इनोभेटिभले स्पाङललाई २२–१५ र लिटिल फ्लावरले एसियन पब्लिकलाई १५–१३ ले पन्छाए ।
सिनियर गल्र्समा श्रृजनशीले काठमाडौं जेभियरलाई ९–८, लिभरपुलले डेनेबलाई ६–२, हेम्सले सूर्योदयलाई ८–६, लिभरपुले सूर्योदयलाई ३–२, इनोभेटिभले भद्रघलेलाई १९–१२, हेम्सले डेनेबलाई ९–३ र एसियन पब्लिकले केइएसलाई २४–४ ले पाखा लगाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु