दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हेम्स र स्पाङगल क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष ९ गते, सोमबार ६:२३

हेम्स र स्पाङगल १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त दुई टिमसंगै स्वप्न वाटिका, सनसाइन, काठमाडौं जेभियर्स, सूर्योदय, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र भद्रघले पनि क्वाटरफाइनलमा पुग्न सफल भए ।
जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स, स्वप्नवाटिका, इनोभेटिभ, चैतन्य, एआईए, लिटिल फ्लावर, सनसाइन र स्पाङगलले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा इनोभेटिभ, सनसाइन, हेम्स, काठमाडौं जेभियर्स, चैतन्य, एसियन पब्लिक, श्रृजनशील र लिभरपुलले क्वाटरफाइनल यात्रा तय गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु