दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौंको जिल्ला भलिबल संघ को साधारण सभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १० गते, मंगलवार ७:००

काठमाडौं जिल्ला भलिबल संघको साधारण सभा सम्पन्न भएको छ । काठमाडौं जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलको अध्यक्षता र नेपाल भलिबल संघका प्रतिनिधि एवं सचिव तथा न्यू डायमण्ड क्लबकी अध्यक्ष सुनकेशरी मालीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सम्पन्न भएको छ । उक्त कार्यक्रममा वर्तमान १३ सदस्यीय पूर्ण कमिटी गठनमा उपत्यकाका १३ पालिकबाट प्रतिनिधित्व गर्दै बनेको कार्यसमितिको प्रमुख अतिथिले मुक्तकण्ठले प्रशंसा गर्नु भयो । बैठकमा सचिब प्रदीप श्रेष्ठले हालसम्मको प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयन्ती जोशीले हालसम्मको आर्थिक प्रतिवेदन पेश गरेका थिए । छलफल र अन्तरक्रिया गरी प्रतिवेदन पारित गर्दै अगामी रणनिती र कार्यक्रमको लागि वार्षिक क्यालेन्डर अनुसार संघ अगाडि बढ्ने जानकारी संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद भट्टराईले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु