भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

पिस प्वाइन्ट र न्यु एरा उपाधिनजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १५ गते, आईतवार २०:०७

पिस प्वाइन्ट ‘ए’ र न्यु एरा सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
उत्तरभेगीय शैक्षिक मञ्च र ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा पिस प्वाइन्ट ‘ए’ ले लुम्बिनीलाई ३–० गोलले पराजित ग¥यो । विजेताका राहुलकुमार योञ्जन रामबहादुर बुढाथोकी र अभय घिमिरेल समान १–१ गोल गरे ।
अर्को सेमिफाइनलमा न्यु एराले बोर्न स्काइलार्कलाई ४–२ गोलले हरायो । न्यु एराका पेम्बाले २ तथा अर्विन र अस्लोनले समान १–१ गोल गरे । बोर्न स्काइलार्कका अशिम नेपालीले २ गोल फर्काए । फाइनल सोमबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु