तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ज्ञान संस्कार खेलकुद सप्ताहमा लसित र उपमा उत्कृष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १५ गते, आईतवार २०:१४

ज्ञान संस्कार खेलकुद सप्ताहको ब्वाइजमा लसित तुलाधर र गल्र्समा उपमा आचार्य उत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले समान ४–४ पदक जिते ।
ताराबोला हाउसले वर्षको उत्कृष्ट हाउस अफ दि एयरको अवार्ड जित्यो । बेस्ट पिरामिड अवार्ड प्रिजम हाउसले पायो । त्यस्तै एलिट हाउस मार्च पास्टमा उत्कृष्ट बन्यो ।
खेलकुद सप्ताहमा स्केटिङ, थ्री बाइ थ्री बास्केटबल, एथलेटिक्स, फन गेम्सलगायतको प्रतिस्पर्धा भएको थियो । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ज्ञान संस्कार स्कुलकी प्रिन्सिपल निलम बानियाँ बडूलगायतले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु