यसरी बनाउनुस् स्वादिष्ट किङ्ग ओइस्टर अर्थात राजा च्याउको चिल्ली (भिडियो सहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष १८ गते, बुधबार १२:५२

विश्व बजारमा मात्र नभएर नेपाली बजारमा समेत च्याउको बजार माग राम्रो रहदै आएको छ । उपभोग गर्नेहरुको कुनै कमी देखिदैैन् । तर स्वाद र पोषणको विषयमा सबै जानकार भने छैनन् । पोषणको मात्रा बढि भएको ‘किङ्ग ओइस्टर च्याउ’ नेपालमा बिक्री हुने च्याउ मध्यकोे एक हो ।

औषधिको गुण रहेको यस च्याउलाई राजा च्याउ अर्थात किङ्ग ओइस्टरको नामले पनि चिनिन्छ । किङ्ग ओइस्टरको स्वादिलाे चिल्ली बनाउने हेर्नुस् भिडियो –

https://fb.watch/pkMp9gZWK2/?mibextid=Nif5oz

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु