काठमाडौ । चलचित्र ‘घिन्ताङ’ आगामी नयाँ वर्षमा प्रदर्शन हुने भएको छ ।
फिल्ममा केकी अधिकारी, गौरव पहाडी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी, दीपाश्री निरौलालगायतको मुख्य भूमिका छ । फिल्मको निर्देशक दीपक श्रेष्ठ हुन् ।
राजु लामाको प्रस्तुति रहेको फिल्ममा दीपक शर्माको संगीत र संकल्प भुजेलको छायांँकन छ