तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रोयल इन्फिल्डको लेडि बाइर्कस् राईड आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० पुष २९ गते, आईतवार १८:०५

काठमाडौ ।रोयल इन्फिल्डको लेडि बाइर्कस् राईड आयोजना भएको छ ।निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इन्फिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले ३क्ष्लकउष्चभ)क्ष्लअगिकष्यल भन्ने मुल नाराका साथ ‘रोयल इन्फिल्ड लेडि राइड कार्यक्रम आयोजन गरिएको हो । यस राइडमा २२ वटा विभिन्न मोडलका रोयल इन्फिल्डका मोटरसाइकलमा लेडि बाइकर्स् सहभागी भएका थिए।

यस कार्यक्रमको मुख्य उद्देश्य च्यबम कबाभतथ बधबचभलभकक, उचयmयतष्लन कथकतझबतष्अ चष्मभ, ध्यmभल भ्mउयधभचmभलत क्ष्लकउष्चभ क्ष्लअगिकष्यल र त्धय धजभभ िचष्मभ तयगचष्कm प्रबर्धन गर्नु रहेको छ ।
पुष २८ गते बिहान ८ः३० बजे रोयल इन्फिल्डको शोरूम टेकु बाट सुरु भएको यो राइड त्रिपुरेश्वर, न्युरोड गेट, जमल, दरबार मार्ग, कमलपोखरी, कालो पुल, गौशाला,, चावहिल, बौद्ध, जोरपाटि हुदै ग्राण्ड नोरलिङ रिर्सोट गोकर्ण सम्मको रहेको थियो ।

नोरलिङ रिसोटमा लेडि राइडस् बिच बाइक पुश कम्पिटिसन, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसन, र म्युजिकल चियर कम्पिटिसन गेम भएको थियो जसमा बाइक पुश कम्पिटिसनको बिजेता प्रशंसा थापा, रोयल इन्फिल्डका हेल्म्मेट टावर कम्पिटिसनका बिजेता श्रृजना भट्ट र म्युजिकल चियर कम्पिटिसन गेमका बिजेता बर्षा कार्की हुनु भएको छ ।
सहभागी एवं विजेता लाई सहभागीताको प्रमाण पत्र र रोयल इन्फिल्डको नचबउजष्तथ हेल्मेट, रोयल इन्फिल्डको राइडिग पन्जा, उबककउयचत जयमिभच प्रदान गरिएको छ ा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु