लिटिल बुद्धज एकेडेमी हलमा ग्लोरी किडसका बालबालिकाहरुको सिकाई नमुना प्रस्तुतीनेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थान

माघे संग्रान्तिको दिन पारेर रक्तदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० माघ २ गते, मंगलवार ०६:३०

काठमाडौं ।विभिन्न समय समयमा वा चाड पर्वमा अनेकौं कार्यक्रम आयोजना गर्ने सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकामा रहेको न्यौपानेटार युवा क्लब यसवर्ष पनि माघे संग्रान्त्रीको दिन पारेर दोश्रो पटक रक्तदानमा सक्रिय भएको छ।

स्वास्थ्यको ख्याल गरौं रक्तदान गरौं ‘भन्ने मूल नाराका साथ सुरु गरिएको रक्तदानमा तीस पाउण्ड रगत जम्मा गरिएको छ वृद हरूको स्वास्थ्यको चेकजाँच सहित स्वास्थ्य सचेतना र रगतको महत्वबारे जानकारी गराउँदै उक्त कार्यक्रम सुरु गरिएको थियो .न्यौपानेटार युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटि भक्तपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको सो कार्यक्रम चार घण्टा सञ्चालन भएको थियो रक्तदानमा सरिक हुनुहुने सम्पूर्णमा धन्यबाद र प्राविधिक सहयोग जुटाउनुहुने विशेष धन्यबाद दिँदै आगामी दिनहरूमा अझ उत्साहका साथ क्लब सामाजिक कार्यमा सरिक हुने क्लबका अध्यक्षले बताए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु